FAQs Complain Problems

citizencharter_wardwise

सेवा दिने कार्यालय सेवा प्रकार सेवा शुल्क प्रक्रिया लाग्ने समय जिम्मेवार अधिकारी
व्यक्तिगत विवरण सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
विद्यालय सञ्चालन/ कक्षा स्वीकृती/ वृद्धि सिफारिस सम्बन्धित वडा कार्यालय सामुदायिक विद्यालयको हकमा निःशुल्क, संस्थागत विद्यालयको हकमा आधारभूत तहको रू.१००००/-, मा.वि. तहको रू.१५०००/- र उच्च मावि तहको रू.२००००/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
७ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
विद्यालय ठाउँसारी सिफारिस सम्बन्धित वडा कार्यालय सामुदायिक विद्यालयको हकमा निःशुल्क, संस्थागत विद्यालयको हकमा आधारभूत तहको रू.५०००/- र मा.वि. तहको रू.१००००/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
७ दिन वडा अध्यक्ष / वडा सचिव
चौपाया सम्बन्धी सिफारिस सम्बन्धित वडा कार्यालय प्रति चौपाया रू.२५/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • पशु स्वास्थ्य परीक्षण गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
२ दिन वडा अध्यक्ष / वडा सचिव
नाबालक परिचय पत्र सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
सोही दिन वडा अध्यक्ष / वडा सचिव
जन्ममिति संशोधन सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
नाम, थर फरक परेको सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
जीवित रहेको सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
धारा जडान सिफारिस सम्बन्धित वडा कार्यालय व्यक्तिगत रू.२००/- , संस्थागत रू.१०००/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
लाग्ने समयः सोही दिन ,सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
विद्युत जडान सिफारिस सम्बन्धित वडा कार्यालय व्यक्तिगत रू.२००/- , संस्थागत रू.१०००/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव

Pages