FAQs Complain Problems

citizencharter_wardwise

सेवा दिने कार्यालय सेवा प्रकार सेवा शुल्क प्रक्रिया लाग्ने समय जिम्मेवार अधिकारी
सामाजिक सुरक्षा भत्ताको लागि निवेदन (दलित बालबालिका) सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन तोक आदेश तथा दर्ता गर्ने
  • MIS प्रणालीमा इन्ट्री गर्ने
  • परिचय पत्र प्रदान गर्ने
  • बैंक खाता खाल्ने सिफारिस गर्ने
  • दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने
कागजात मिलेको हकमाः सोही दिन वडा सचिव
सामाजिक सुरक्षा भत्ताको लागि निवेदन(अति अशक्त, पूर्ण अपाङ्ग) सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन तोक आदेश तथा दर्ता गर्ने
  • MIS प्रणालीमा इन्ट्री गर्ने
  • परिचय पत्र प्रदान गर्ने
  • बैंक खाता खाल्ने सिफारिस गर्ने
  • दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने
कागजात मिलेको हकमाः सोही दिन वडा सचिव
सामाजिक सुरक्षा भत्ताको लागि निवेदन (विधवा र एकल महिला) सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन तोक आदेश तथा दर्ता गर्ने
  • MIS प्रणालीमा इन्ट्री गर्ने
  • परिचय पत्र प्रदान गर्ने
  • बैंक खाता खाल्ने सिफारिस गर्ने
  • दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने
कागजात मिलेको हकमाः सोही दिन, वडा सचिव
सामाजिक सुरक्षा भत्ताको लागि निवेदन ( ज्येष्ठ नागरिक) सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन तोक आदेश तथा दर्ता गर्ने
  • MIS प्रणालीमा इन्ट्री गर्ने
  • परिचय पत्र प्रदान गर्ने
  • बैंक खाता खोल्ने सिफारिस गर्ने
  • दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने
कागजात मिलेको हकमाः सोही दिन वडा सचिव
विवाह दर्ता सम्बन्धित वडा कार्यालय ऐन अनुसार
  • घटना घटेको ३५ दिन भित्र
  • दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने
  • कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र स्थानीय पञ्जिकाधिकारी
सम्बन्ध विच्छेद सम्बन्धित वडा कार्यालय ऐन अनुसार
  • घटना घटेको ३५ दिन भित्र
  • सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र स्थानीय पञ्जिकाधिकारी
बसाइ सराई जाने/ आउने दर्ता सम्बन्धित वडा कार्यालय ऐन अनुसार
  • घटना घटेको ३५ दिन भित्र
  • स-परिवारको बसाईसराई भए परिवारको मुख्य व्यक्ति वा उमेर पुगेको व्यक्तिले सूचना दिने
  • कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र स्थानीय पञ्जिकाधिकारी
मृत्यु दर्ता सम्बन्धित वडा कार्यालय ऐन अनुसार
  • घटना घटेको ३५ दिन भित्र
  • एकाघर परिवारको ज्येष्ठ सदस्य वा निजको अनुपस्थितिमा उमेर पुगेको व्यक्तिले सूचना दिने
  • वडा सचिवले सर्जमिन मुचुल्का तयार गर्ने
  • कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र स्थानीय पञ्जिकाधिकारी
जन्म दर्ता सम्बन्धित वडा कार्यालय ऐन अनुसार
  • घटना घटेको ३५ दिन भित्र
  • आमा बुवा अथवा एकाघरको उमेर पुगेको व्यक्ति
  • कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र स्थानीय पञ्जिकाधिकारी
अविवाहित प्रमाणित सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
  • सिफारिस उपलब्ध गराउने
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव

Pages