FAQs Complain Problems

Revenue/ Foreign Aid

citizencharter_wardwise

सेवा दिने कार्यालय सेवा प्रकार सेवा शुल्क प्रक्रिया लाग्ने समय जिम्मेवार अधिकारी
रासायनिक मलको सिफारिस नगरपालिकाको कार्यालय, कल्याण रू.१५०/-
  • निवेदन दर्ता
  • आवश्यक कागजातहरको अध्ययन
  • सिफारिस दिने
रित पुगेको हकमा सोहि दिन कृषि विकास शाखा प्रमुख
कृषि सम्बन्धि आवश्यक प्राविधिक सेवा नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • समस्या अध्ययन
  • आवश्यक सल्लाह सुझाव(उपलब्ध भए सम्म विषादी दिने)
  • स्थलगत निरिक्षण
समस्या अनुसार बढिमा २ दिन भित्र कृषि विकास शाखा प्रमुख
कृषक समुहलाई बैंक खाता सञ्चालन सम्बन्धि सिफारिस नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • निवेदन दर्ता
  • सिफारिस प्रदान
कागजात मिलेको हकमाः सोही दिन कृषि विकास शाखा प्रमुख
कृषक समुह नविकरण नगरपालिकाको कार्यालय, कल्याण रु.३००
  • निवेदन गर्ता
  • नविकरण अभिलेखिकरण
कागजात मिलेको हकमाः सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ कृषि शाखा प्रमुख
कृषक समुह दर्ता नगरपालिकाको कार्यालय, कल्याण रू.८००/-
  • निवेदन दर्ता
  • आवश्यक कागजातहरुको अध्ययन
  • दर्ता अभिलेखिकरण
  • प्रमाण पत्र वितरण
कागजात मिलेको हकमाः सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ कृषि शाखा प्रमुख
कृषि अनुदान कार्यक्रम (बीउ बिजन, कृषि सामाग्री) नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क

आवश्यक कागजात तोक आदेश गरी कृषि विकास शाखामा पेश गर्ने

१५ दिन कृषि विकास शाखा/ शाखा प्रमुख
ज्याला भुक्तानी नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • कागजपत्र जाँच गर्ने
  • प्राविधिक र योजना शाखामा फरफारकका लागि पेश गर्ने ।
कागजात मिलेको हकमाः सोही दिन रोजगार शाखा प्रमुख
रोजगारीमा खटाउने नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • प्राथमिकीकरणमा परेका स्वीकृत लाभग्राहीहरूलाई परिचय पत्र प्रदान गरी स्वीकृत योजनाको कार्यमा खटाउने (न्युनतम १०० दिन)
सोही दिन रोजगार शाखा प्रमुख
बेरोजगार ब्यक्तिको नामावली दर्ता नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • सम्बन्धित वडा कार्यालयबाट बेरोजगार फाराम भरी दर्ता गर्नुपर्ने
  • (माघ र फाल्गुण महिना भित्र)
कागजात मिलेको हकमाः सोही दिन रोजगार शाखा प्रमुख
राजश्व संकलन नगरपालिकाको कार्यालय, कल्याण तोकिए अनुसार
  • राजश्व शाखामा गई तोकिएको रकमको भौचर रसिद वा नगद भुक्तानी गरी रसिद प्रदान गर्ने
सोही दिन राजश्व शाखा

Pages