FAQs Complain Problems

कृषि सम्बन्धि आवश्यक प्राविधिक सेवा

लाग्ने समय: 
समस्या अनुसार बढिमा २ दिन भित्र
जिम्मेवार अधिकारी: 
कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • मौखिक तथा लिखित रुपमा जानकारी गराउनुपर्ने
  •  रोगग्रस्त बालिको नमुना वा फोटो नमुना वा फोटो ल्याउने ।
प्रक्रिया: 
  • समस्या अध्ययन
  • आवश्यक सल्लाह सुझाव(उपलब्ध भए सम्म विषादी दिने)
  • स्थलगत निरिक्षण