FAQs Complain Problems

citizencharter_wardwise

सेवा दिने कार्यालय सेवा प्रकार सेवा शुल्क प्रक्रिया लाग्ने समय जिम्मेवार अधिकारी
जेष्ठ नागरिक परिचय पत्र नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • निवेदन तोकादेश
  • निवेदन दर्ता
  • रित पुगेको हकमा परिचय पत्र नविकरण गर्ने
सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख
अपाङ्गता परिचय पत्र नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • निवेदन तोकादेश
  • निवेदन दर्ता
  • अपाङ्गता परिचय पत्र वितरण स्थानिय समन्वय समितिले निर्णय गर्ने
सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख
विपद व्यवस्थापन/ राहत वितरण/ राहत सिफारिस नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • निवेदन दर्ता गर्ने
  • जिम्मेवारी तोकिएको शाखामा पेश गर्ने
  • विपद ब्यवस्थापन समितिको निर्णय अनुसार राहत वितरण गर्ने/ सिफारिस गर्ने
प्रमाण पुगेको हकमा तत्कालै प्रमुख प्रशासकीय अधिकृत/ विपद् ब्यवस्थापन समितिको सदस्य सचिव
स्वास्थ्य उपचार सिफारिस नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • विपन्न नागरिक ‍औषधी उपचार सिफारिस समितिको बैठक बस्ने
  • विपन्न नागरिक सिफारिस समितिको बैठकको निर्णय अनुसार सिफारिस गर्ने
सोही दिन नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत/ स्वास्थ्य शाखा प्रमुख
सुचना तथा अभिलेख नगरपालिकाको कार्यालय, कल्याण प्रचलित कानून बमोजिम
  • सम्पुर्ण कागजातका लागि प्रमुख प्रशासकीय अधिकृत मार्फत तोकादेश तथा दर्ता गर्ने
  • सुचना प्रविधिमा कागजात पेश गर्ने
सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ सूचना प्रविधि अधिकृत
विमा दावीको सिफारिस नगरपालिकाको कार्यालय, कल्याण नि:शुल्क
  • निवेदन तोकादेश
  • सिफारिस पत्र तयार गरी दिने
सोही दिन पशु सेवा शाखा प्रमुख वा शाखा प्रमुखले तोकेको ब्यक्ति
मासु पसल/ फ्रेस हाउस दर्ता नगरपालिकाको कार्यालय, कल्याण ऐन अनुसार
  • निवेदन तोकादेश गर्ने
  • दर्ता अभिलेखिकरण कार्य गर्ने
  • प्रमाण पत्र वितरण गर्ने
सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ पशु शाखा प्रमुख
पशुपालन समुह दर्ता नविकरण नगरपालिकाको कार्यालय, कल्याण रू.३००/-
  • निवेदन तोक आदेश गर्ने
  • नविकरण, अभिलेखिकरण
सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ पशु शाखा प्रमुख
पशुपालन समुह दर्ता नगरपालिकाको कार्यालय, कल्याण रु.८००/-
  • निवेदन तोक आदेश
  • दर्ता अभिलेखिकरण
  • प्रमाण पत्र वितरण
सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ पशु सेवा शाखा प्रमुख
बिरामी पशुपन्छी दर्ता नगरपालिकाको कार्यालय, कल्याण निःशुल्क
  • पर्चा काट्ने
  • चेकजाँच गर्ने
  • आषधि दिने प्रविधिक खटाउने
सोही दिन पशु सेवा शाखा प्रमुख वा शाखा प्रमुखले तोकेको ब्यक्ति

Pages