FAQs Complain Problems

विपद व्यवस्थापन/ राहत वितरण/ राहत सिफारिस

लाग्ने समय: 
प्रमाण पुगेको हकमा तत्कालै
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ विपद् ब्यवस्थापन समितिको सदस्य सचिव
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • नागरिकताको प्रतिलिपि
  • प्रहरी मुचुल्का (उपलब्ध भएसम्म)
  • प्राविधिक अध्ययन (उपलब्ध भएसम्म)
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • ब्यक्तिगत निवेदन
  • फोटोहरु
प्रक्रिया: 
  • निवेदन दर्ता गर्ने
  • जिम्मेवारी तोकिएको शाखामा पेश गर्ने
  • विपद ब्यवस्थापन समितिको निर्णय अनुसार राहत वितरण गर्ने/ सिफारिस गर्ने