FAQs Complain Problems

सुचना तथा अभिलेख

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ सूचना प्रविधि अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
प्रचलित कानून बमोजिम
आवश्यक कागजातहरु: 
  • कार्यालय वा व्यक्तिको निवेदन
  • आवश्यक भएको सुचनाको विवरण
  • विद्युतिय कपी भए ईमेल वा सफ्टकपी
प्रक्रिया: 
  • सम्पुर्ण कागजातका लागि प्रमुख प्रशासकीय अधिकृत मार्फत तोकादेश तथा दर्ता गर्ने
  • सुचना प्रविधिमा कागजात पेश गर्ने