FAQs Complain Problems

citizencharter_wardwise

सेवा दिने कार्यालय सेवा प्रकार सेवा शुल्क प्रक्रिया लाग्ने समय जिम्मेवार अधिकारी
व्यवसाय नविकरण सम्बन्धित वडा कार्यालय आर्थिक ऐन अनुसार
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने
सोही दिन वडा अध्यक्ष / वडा सचिव
योजना भुक्तानीको सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन तोक आदेश तथा दर्ता गर्ने
  • आवश्यक कागजात बुझि (स्थलगत अनुगमन गरी) योजनाको भुक्तानीको लागि सिफारिस गर्ने
सोही दिन वडा अध्यक्ष / वडा सचिव
योजना सम्झौताको सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • आवश्यक कागजातहरू हेरी योजना सम्झौताको सिफारिस गर्ने
सोही दिन वडा अध्यक्ष / वडा सचिव
विज्ञापन कर सम्बन्धित वडा कार्यालय आर्थिक ऐनमा तोकिए बमोजिम
  • तोकिएको कर बुझाउने
  • रसिद काट्ने दिने ।
सोही दिन वडा सचिव
बहाल कर सम्बन्धित वडा कार्यालय बहाल रकमको १०%
  • तोकिएको कर बुझाउने
  • रसिद काट्ने दिने ।
सोही दिन वडा सचिव
सम्पत्ति कर/ घरजग्गा कर सम्बन्धित वडा कार्यालय आर्थिक ऐनमा तोकिए बमोजिम
  • तोकिएको कर बुझाउने
  • रसिद काट्ने दिने ।
सोही दिन वडा सचिव
विवाह प्रमाणित सम्बन्धित वडा कार्यालय रू.२००/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
जन्ममिति प्रमाणित सम्बन्धित वडा कार्यालय रू.२००/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिव/ वडा सदस्यले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई प्रतिलिपी उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
व्यक्तिगत घटना दर्ता प्रतिलिपी सम्बन्धित वडा कार्यालय ऐन अनुसार
  • निवेदन तोक आदेश गरी दर्ता गर्ने
  • रूजु गर्ने/ अभिलेख हेर्ने
  • प्रमाणपत्रको प्रतिलिपी दिने
कागजात मिलेको हकमाः सोही दिन स्थानीय पञ्जिकाधिकारी
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरूको एम.आई.एस. प्रणालीमा नामथर, ठेगाना, जन्ममिति संशोधन सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • सिफारिस दर्ता भए पश्चात सोही बमोजिम
कागजात मिलेको हकमाः सोही दिन वडा सचिव, MIS Operator

Pages