FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरूको एम.आई.एस. प्रणालीमा नामथर, ठेगाना, जन्ममिति संशोधन

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव, MIS Operator
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • संशोधन गर्नुपर्ने व्यहोरा खुलाईएको निवेदन
  • वडा कार्यालयको सिफारिस
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • अन्य आवश्यक कागजातहरू
प्रक्रिया: 
  • सिफारिस दर्ता भए पश्चात सोही बमोजिम