FAQs Complain Problems

व्यवसाय नविकरण

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपी
  • बहाल सम्झौताको प्रतिलिपी
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत वा कर तिरेको रसिद
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने