FAQs Complain Problems

जन्ममिति प्रमाणित

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.२००/-
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
  • बसाई सरी आएको भए सोको प्रमाण पत्र
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिव/ वडा सदस्यले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई प्रतिलिपी उपलब्ध गराउने