FAQs Complain Problems

बहाल कर

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
बहाल रकमको १०%
आवश्यक कागजातहरु: 
  • बहाल सम्झौता
  • नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया: 
  • तोकिएको कर बुझाउने
  • रसिद काट्ने दिने ।