FAQs Complain Problems

Revenue/ Foreign Aid

citizencharter_wardwise

सेवा दिने कार्यालय सेवा प्रकार सेवा शुल्क प्रक्रिया लाग्ने समय जिम्मेवार अधिकारी
अङ्गीकृत नागरिकता सिफारिस सम्बन्धित वडा कार्यालय रु .१०००
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस गर्ने, कानुनी राय आवश्यक भएमा राय सोध्ने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
  • अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने
७ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
स्थायी बसोबास सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
अस्थायी बसोबास सिफारिस सम्बन्धित वडा कार्यालय रु.३००
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
अपाङ्गता सिफारिस सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
 लाग्ने समयः सोही दिन वडा अध्यक्ष / वडा सचिव
विपन्न छात्रवृत्ति/ छात्रवृत्ति सिफारिस सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

निवेदकलाई सिफारिस उपलब्ध गराउने

कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
घर कायम सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमित मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
घरजग्गा नामसारी सिफारिस सम्बन्धित वडा कार्यालय रु.५००
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदक दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिइनेछ ।

कागजात मिलेको हकमाः सोही दिन,  सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
नागरिकता प्रतिलिपी सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको ढाँचामा नागरिकता प्रतिलिपी सिफारिसको अभिलेख राखी सिफारिस दिने
कागजात मिलेको हकमाः सोही दिन  वडा अध्यक्ष / वडा सचिव
नागरिकता सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राखी सिफारिस दिने
कागजात मिलेको हकमाः सोही दिन वडा अध्यक्ष / वडा सचिव

Pages