FAQs Complain Problems

नागरिकता सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 
  • अनुसूची फाराम र आमाबाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • विवाहित महिलाको हकमा पति/ बुवा/ आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी (विद्यार्थीको हकमा)
  • विवाह दर्ता प्रमाण-पत्रको प्रतिलिपी (विवाहित महिलाको हकमा)
  • बसाई सरी आएकाको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपी
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
प्रक्रिया: 
  • वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राखी सिफारिस दिने