Flash News
Revenue/ Foreign Aid
नागरिकता सिफारिस
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रू.१५०/-
आवश्यक कागजातहरु:
- अनुसूची फाराम र आमाबाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- विवाहित महिलाको हकमा पति/ बुवा/ आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपी (विद्यार्थीको हकमा)
- विवाह दर्ता प्रमाण-पत्रको प्रतिलिपी (विवाहित महिलाको हकमा)
- बसाई सरी आएकाको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपी
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
प्रक्रिया:
- वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राखी सिफारिस दिने