FAQs Complain Problems

नागरिकता प्रतिलिपी सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
 वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 
  • प्रतिलिपीको अनुसूची फाराम
  • नागरिकताको प्रतिलिपी (उपलब्ध भए सम्म)
  • दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
प्रक्रिया: 
  • वडा अध्यक्ष / वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको ढाँचामा नागरिकता प्रतिलिपी सिफारिसको अभिलेख राखी सिफारिस दिने