Flash News
Revenue/ Foreign Aid
विपन्न छात्रवृत्ति/ छात्रवृत्ति सिफारिस
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- निवेदन
- जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
- सम्बन्धित विद्यालयको सिफारिस
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निवेदकलाई सिफारिस उपलब्ध गराउने