Flash News
Revenue/ Foreign Aid
अपाङ्गता सिफारिस
लाग्ने समय:
लाग्ने समयः सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- प्रष्ट देखिने अपाङ्गता भएको हुनुपर्ने
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदकलाई सिफारिस उपलब्ध गराउने