चार किल्ला प्रमाणित |
सम्बन्धित वडा कार्यालय |
|
रु.३०० प्रति कित्ता |
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदकलाई सिफारिस उपलब्ध गराउने
|
सोही दिन |
वडा अध्यक्ष / वडा सचिव |
नाता प्रमाणित |
सम्बन्धित वडा कार्यालय |
|
रू.२००/- (सर्जमिनको हकमा थप रू.१००) |
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
|
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र |
वडा अध्यक्ष / वडा सचिव |
सार्वजनिक बाटो प्रमाणित |
सम्बन्धित वडा कार्यालय |
|
रु.५०० |
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदकलाई सिफारिस उपलब्ध गराउने
|
सोही दिन |
वडा अध्यक्ष / वडा सचिव |
जग्गा मूल्यांकन सिफारिस/ प्रमाणित |
सम्बन्धित वडा कार्यालय |
|
आर्थिक ऐन अनुसार |
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
|
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र |
वडा अध्यक्ष / वडा सचिव |
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित |
सम्बन्धित वडा कार्यालय |
|
नि:शुल्क |
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार
|
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र |
वडा अध्यक्ष / वडा सचिव |
आयश्रोत प्रमाणित |
सम्बन्धित वडा कार्यालय |
|
कुल आयश्रोतको ०.०५ प्रतिशत |
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
|
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र |
वडा अध्यक्ष / वडा सचिव |
पुर्जामा घर कायम गर्ने सिफारिस |
सम्बन्धित वडा कार्यालय |
|
रू.१५०/- |
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
|
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र |
वडा अध्यक्ष / वडा सचिव |
जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपी सिफारिस |
सम्बन्धित वडा कार्यालय |
|
रू.३००/- |
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
|
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र |
वडा अध्यक्ष / वडा सचिव |
संरक्षक सिफारिस |
सम्बन्धित वडा कार्यालय |
|
रू.१५०/- |
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी
|
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र |
वडा अध्यक्ष / वडा सचिव |
जग्गा दर्ता सिफारिस |
सम्बन्धित वडा कार्यालय |
|
रू.१५०/- प्रति कठ्ठा |