FAQs Complain Problems

citizencharter_wardwise

सेवा दिने कार्यालय सेवा प्रकार सेवा शुल्क प्रक्रिया लाग्ने समय जिम्मेवार अधिकारी
चार किल्ला प्रमाणित सम्बन्धित वडा कार्यालय रु.३०० प्रति कित्ता
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
सोही दिन वडा अध्यक्ष / वडा सचिव
नाता प्रमाणित सम्बन्धित वडा कार्यालय रू.२००/- (सर्जमिनको हकमा थप रू.१००)
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
सार्वजनिक बाटो प्रमाणित सम्बन्धित वडा कार्यालय रु.५००
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
सोही दिन वडा अध्यक्ष / वडा सचिव
जग्गा मूल्यांकन सिफारिस/ प्रमाणित सम्बन्धित वडा कार्यालय आर्थिक ऐन अनुसार
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
आयश्रोत प्रमाणित सम्बन्धित वडा कार्यालय कुल आयश्रोतको ०.०५ प्रतिशत
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
पुर्जामा घर कायम गर्ने सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपी सिफारिस सम्बन्धित वडा कार्यालय रू.३००/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
संरक्षक सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
जग्गा दर्ता सिफारिस सम्बन्धित वडा कार्यालय रू.१५०/- प्रति कठ्ठा

Pages