FAQs Complain Problems

जग्गा दर्ता सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/- प्रति कठ्ठा
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात
  • साविक लगत प्रमाणित प्रतिलिपी
  • फिल्डबुक उतार, स्थलगत निरीक्षण प्रतिवेदन
  • जग्गाको नापी नक्सा, जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरू, स्थानीय सर्जमिन मुचुल्का
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने