Flash News
Revenue/ Foreign Aid
संरक्षक सिफारिस
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रू.१५०/-
आवश्यक कागजातहरु:
- निवेदन
- संस्थाको नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपी
- आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
- स्थानीय सर्जमिन मुचुल्का
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी