Flash News
Revenue/ Foreign Aid
पुर्जामा घर कायम गर्ने सिफारिस
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रू.१५०/-
आवश्यक कागजातहरु:
- निवेदन र नागरिकता प्रमाणपत्रको सिफारिस
- भवन नक्सा पास प्रमाणपत्रको प्रतिलिपी, पुराना घरहरूको हकमा सर्जमिन मुचुल्का
- निर्माण सम्पन्न पत्रको प्रतिलिपी
- चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात
- जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने