FAQs Complain Problems

चार किल्ला प्रमाणित

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु.३०० प्रति कित्ता
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  • जग्गा रहेको क्षेत्रमा प्रमाणित प्रतिलिपी ट्रेस नक्सा
  • चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने