FAQs Complain Problems

नाता प्रमाणित

लाग्ने समय: 
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.२००/- (सर्जमिनको हकमा थप रू.१००)
आवश्यक कागजातहरु: 
  • निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपी
  • मृतकको हकमा मृत्युदर्ता प्रमाणपत्र, मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • सर्जमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ३ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • नाता प्रमाणित गर्ने व्यक्तिहरूको २/२ प्रति पासपोर्ट साइजको फोटो
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने