FAQs Complain Problems

citizencharter_wardwise

सेवा दिने कार्यालय सेवा प्रकार सेवा शुल्क प्रक्रिया लाग्ने समय जिम्मेवार अधिकारी
व्यवसाय दर्ता नगरपालिकाको कार्यालय, कल्याण ब्यवसायको प्रकृति अनुसार
  • आवश्यक कागजात सहित निवेदन तोक आदेश गरी दर्ता गर्ने
  • प्रक्रिया पुगेको हकमा व्यवसाय दर्ता प्रमाणपत्र प्रदान गर्ने
सोही दिन वा भोलिपल्ट राजश्व शाखा
"घ" वर्गको निर्माण व्यवसायी इजाजत नगरपालिकाको कार्यालय, कल्याण रू.२०००/-

आवश्यक सबै कागजात सहित प्रमुख प्रशासकीय अधिकृतबाट तोक लगाई दर्ता शाखाबाट दर्ता गरी सम्बन्धित शाखामा पेश गर्ने

प्रमाण पुगेको हकमा सोही दिन सामाजिक विकास शाखा
सहकारी दर्ता नगरपालिकाको कार्यालय, कल्याण आर्थिक ऐनमा तोकिए बमोजिम
  • आवश्यक सबै कागजात साथ प्रमुख प्रशासकीय अधिकृतको तोक लगाई दर्ता शाखाबाट दर्ता गरी सहकारी शाखामा पेश गर्ने ।
  • सम्बन्धित शाखाबाट आवश्यक कागजात हेरी दरखास्त परेको ३० (तीस) दिन भित्र सहकारी दर्ता गरी अनुसूची-२ बमोजिमको ढाँचामा प्रमाणपत्र दिइने ।
  • (यदि विनियमको कुनै कुरा संशोधन गर्नुपर्ने भएमा निवेदकलाई १५ दिन भित्र सूचना दिइनेछ ।)
३० दिन प्रमुख प्रशासकीय अधिकृत/ सहकारी शाखा प्रमुख
अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिसहरू सम्बन्धित वडा कार्यालय आर्थिक ऐन अनुसार
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
कोर्ट फी मिनाहा सिफारिस सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव
उद्योग ठाउँसारी सिफारिस सम्बन्धित वडा कार्यालय रु.८०० /-
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन वडा अध्यक्ष / वडा सचिव
व्यवसाय दर्ता सिफारिस सम्बन्धित वडा कार्यालय आर्थिक ऐन अनुसार
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • सिफारिस तयार गर्ने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन वडा अध्यक्ष / वडा सचिव
संस्था दर्ता सिफारिस सम्बन्धित वडा कार्यालय आर्थिक ऐन अनुसार
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने
कागजात मिलेको हकमाः सोही दिन वडा अध्यक्ष / वडा सचिव
अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन
  • सम्बन्धित कार्यालयको पत्र
  • विषयसँग सम्बन्धित अन्य कागजातहरू
सोही दिन वडा अध्यक्ष / वडा सचिव
कोठा खोल्ने कार्य / रोहवरमा बस्ने कार्य सम्बन्धित वडा कार्यालय नि:शुल्क
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • रोहवरमा बस्ने कर्मचारी तोक्ने
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र वडा अध्यक्ष / वडा सचिव

Pages