Flash News
Revenue/ Foreign Aid
उद्योग ठाउँसारी सिफारिस
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु.८०० /-
आवश्यक कागजातहरु:
- उद्योग ठाउँसारीका लागि निवेदन
- उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी
- स्थानीय तहको नामको नवीकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- क्षेत्रभित्र सरी जाने भए (स्थानीय तहको नाम) सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदकलाई सिफारिस उपलब्ध गराउने