FAQs Complain Problems

उद्योग ठाउँसारी सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु.८०० /-
आवश्यक कागजातहरु: 
  • उद्योग ठाउँसारीका लागि निवेदन
  • उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • स्थानीय तहको नामको नवीकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद
  • क्षेत्रभित्र सरी जाने भए (स्थानीय तहको नाम) सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने