FAQs Complain Problems

"घ" वर्गको निर्माण व्यवसायी इजाजत

लाग्ने समय: 
प्रमाण पुगेको हकमा सोही दिन
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
रू.२०००/-
आवश्यक कागजातहरु: 
  • कार्यविधिको अनुसूची १ बमोजिमको निवेदन
  • आर्थिक क्षमता
  1. ५ लाख रूपैयाँको चालु पुँजी उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • मुख्य जनशक्तिको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी र प्रतिबद्धता पत्र
  1. सब-इन्जिनियर - १ जना
  2. प्रमाणपत्र तह उत्तीर्ण प्रशासनिक कर्मचारी - १ जना
  3. वाणिज्य शास्त्र अर्थशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण लेखा कर्मचारी - १ जना
  • मेशिन र उपकरणहरू नियममा उल्लेख भए अनुसार
  • मेशिन प्रमाणित गर्ने प्राविधिकको प्रमाणित प्रति तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
  • स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • मेशिन तथा उपकरणहरूको बिमा सम्बन्धी विवरण
  • सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
प्रक्रिया: 

आवश्यक सबै कागजात सहित प्रमुख प्रशासकीय अधिकृतबाट तोक लगाई दर्ता शाखाबाट दर्ता गरी सम्बन्धित शाखामा पेश गर्ने