FAQs Complain Problems

व्यवसाय दर्ता

लाग्ने समय: 
सोही दिन वा भोलिपल्ट
जिम्मेवार अधिकारी: 
राजश्व शाखा
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
ब्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरु: 
  • व्यक्तिगत निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, करचुक्ता गरेको कागजपत्र
  • २ प्रति पासपोर्ट साइजको फोटो
  • आफ्नो घरमा व्यवसाय सञ्चालित भए जग्गाधनी लालपुर्जा (भाडामा सञ्चालित भए घर बहाल सम्झौता पत्र)
प्रक्रिया: 
  • आवश्यक कागजात सहित निवेदन तोक आदेश गरी दर्ता गर्ने
  • प्रक्रिया पुगेको हकमा व्यवसाय दर्ता प्रमाणपत्र प्रदान गर्ने