FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी
  • चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपी
  • २ प्रति पासपोर्ट साइजको फोटो
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • सिफारिस तयार गर्ने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने