Flash News
Revenue/ Foreign Aid
व्यवसाय दर्ता सिफारिस
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपी
- चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपी
- २ प्रति पासपोर्ट साइजको फोटो
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- सिफारिस तयार गर्ने
- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने