FAQs Complain Problems

कोठा खोल्ने कार्य / रोहवरमा बस्ने कार्य

लाग्ने समय: 
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • कारण प्रष्ट खुलेको निवेदन
  • चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद
  • बहाल सम्झौताको प्रमाणित प्रतिलिपी
  • जिल्ला प्रशासन कार्यालयको पत्र
  • स्थानीय सर्जमिन मुचुल्का
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
  • वडा कार्यालयबाट प्रेषित ३५ दिने म्याद पत्रको सूचना प्रमाणित प्रतिलिपी
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • रोहवरमा बस्ने कर्मचारी तोक्ने