Flash News
Revenue/ Foreign Aid
अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिसहरू
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र निवेदन
- विषयसँग सम्बन्धित प्रमाण, कागजात
- चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- निवेदकलाई सिफारिस उपलब्ध गराउने