FAQs Complain Problems

विज्ञापन कर

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनमा तोकिए बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन र संस्थाको प्रमाणित कागजात
  • सम्बन्धित स्थानीय तहमा तिर्नु, बुझाउनु पर्ने व्यवसाय र अन्य करको प्रतिलिपी
प्रक्रिया: 
  • तोकिएको कर बुझाउने
  • रसिद काट्ने दिने ।