FAQs Complain Problems

योजना सम्झौताको सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 
  • जनप्रतिनिधिको रोहवरमा बसेको उपभोक्ता समिति गठनको निर्णय
  • समितिको निर्णय र निवेदन
  • पदाधिकारीहरूको नागरिकताको प्रतिलिपी
  • अन्य आवश्यक कागजातहरू
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • आवश्यक कागजातहरू हेरी योजना सम्झौताको सिफारिस गर्ने