FAQs Complain Problems

विवाह प्रमाणित

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.२००/-
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र, दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • बसाई सरी आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र
  • दुलाहा दुलही दुवै जना उपस्थित भई सनाखन गर्ने
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने