FAQs Complain Problems

योजना भुक्तानीको सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 
  • समितिको भुक्तानी पाउँ निवेदन
  • योजनाको सम्झौता, लागत इस्टिमेट
  • समितिको कार्य सम्पन्न भएको निर्णय, सामाजिक लेखापरीक्षण, बिल भरपाई
  • योजना अनुगमन समितिको योजना अनुगमनको प्रतिवेदन, योजनाको फोटोहरू
प्रक्रिया: 
  • निवेदन तोक आदेश तथा दर्ता गर्ने
  • आवश्यक कागजात बुझि (स्थलगत अनुगमन गरी) योजनाको भुक्तानीको लागि सिफारिस गर्ने