FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता प्रतिलिपी

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • बसाई सरी आएकाको हकमा सो को प्रमाणपत्र
प्रक्रिया: 
  • निवेदन तोक आदेश गरी दर्ता गर्ने
  • रूजु गर्ने/ अभिलेख हेर्ने
  • प्रमाणपत्रको प्रतिलिपी दिने