Flash News
Revenue/ Foreign Aid
पशुपालन समुह दर्ता नविकरण
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत/ पशु शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क:
रू.३००/-
आवश्यक कागजातहरु:
- समुहको निवेदन
- नविकरण गर्ने निर्णयको प्रतिलिपि
- प्रमाण पत्र
प्रक्रिया:
- निवेदन तोक आदेश गर्ने
- नविकरण, अभिलेखिकरण