FAQs Complain Problems

अपाङ्गता परिचय पत्र

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • वडाको सिफारिस
  • ३ प्रति पासपोर्ट साईजको फोटो
  • जन्म दर्ता/नागरिकताको प्रतिलिपि
  • आँखा र कानको हकमा विषय विज्ञ चिकित्सकको निदान पुर्जा
प्रक्रिया: 
  • निवेदन तोकादेश
  • निवेदन दर्ता
  • अपाङ्गता परिचय पत्र वितरण स्थानिय समन्वय समितिले निर्णय गर्ने