FAQs Complain Problems

स्वास्थ्य उपचार सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
नगर प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत/ स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • अस्पतालले निदान गरेको बिरामी पुर्जा
  • वडा विपन्नताको सिफारिस
  • निवेदन
  • अन्य कागजात उपलब्ध भएसम्म
प्रक्रिया: 
  • विपन्न नागरिक ‍औषधी उपचार सिफारिस समितिको बैठक बस्ने
  • विपन्न नागरिक सिफारिस समितिको बैठकको निर्णय अनुसार सिफारिस गर्ने