FAQs Complain Problems

पशुपालन समुह दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
रु.८००/-
आवश्यक कागजातहरु: 
  • समुहको निवेदन
  •  समुह दर्ता गर्ने निर्णयको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  •  विधान २ प्रति
  • समुहका सबै सदस्यहरुको नागरिकताको प्रतिलिपि
  •  समुहको छाप
प्रक्रिया: 
  • निवेदन तोक आदेश
  • दर्ता अभिलेखिकरण
  • प्रमाण पत्र वितरण