FAQs Complain Problems

विमा दावीको सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
पशु सेवा शाखा प्रमुख वा शाखा प्रमुखले तोकेको ब्यक्ति
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • ब्यक्तिगत निवेदन
  • विमा पोलिसी
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
  • प्राविधिक प्रतिवेदन
  • सर्जिमिन मुचुल्का
  • मृत पशुको फोटो
प्रक्रिया: 
  • निवेदन तोकादेश
  • सिफारिस पत्र तयार गरी दिने