FAQs Complain Problems

मासु पसल/ फ्रेस हाउस दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ पशु शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • ब्यक्तिगत निवेदन
  • २ प्रति पासपोर्ट साईजको फोटो
  • नागरिकताको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
  • जग्गाधनि प्रमाण पत्रको प्रतिलिपि (करारनामा भए करार सम्झौता / चालु आ.व. मा सम्पत्ति कर/ तिरो तिरेको रसिद,  सर्जिमिन/ सधियार मुचुल्का)
  • सम्बन्धित वडा कार्यालय सिफारिस पत्र
  • ब्यावसायिक कार्ययोजना
प्रक्रिया: 
  • निवेदन तोकादेश गर्ने
  • दर्ता अभिलेखिकरण कार्य गर्ने
  • प्रमाण पत्र वितरण गर्ने