FAQs Complain Problems

कृषक समुह दर्ता

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
रू.८००/-
आवश्यक कागजातहरु: 
  • निवेदन
  • समुहको विधान  २ प्रति
  • समुह गठन गरेको निर्णय प्रतिलिपि
  • सम्बन्धित वडाको सिफारिस पत्र
  •  समुहका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • समूहको छाप
प्रक्रिया: 
  • निवेदन दर्ता
  • आवश्यक कागजातहरुको अध्ययन
  • दर्ता अभिलेखिकरण
  • प्रमाण पत्र वितरण