FAQs Complain Problems

रासायनिक मलको सिफारिस

लाग्ने समय: 
रित पुगेको हकमा सोहि दिन
जिम्मेवार अधिकारी: 
कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 
  • सहकारी संस्थाको निवेदन
  • लेखा परिक्षणको प्रतिवेदन
  • करचुक्ता प्रमाण पत्र
  • सहकारी नविकरण
  • वडाको सिफारिस
प्रक्रिया: 
  • निवेदन दर्ता
  • आवश्यक कागजातहरको अध्ययन
  • सिफारिस दिने