FAQs Complain Problems

बेरोजगार ब्यक्तिको नामावली दर्ता

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
रोजगार शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • नागरिकताको प्रतिलिपि
  • एकाघरको पारिवारीक विवरण
  • अपाङ्गता भएको हकमा अपाङ्गता परिचय पत्र
  • बसाई सरेको हकमा बसाइसराइ प्रमाणपत्र
  • आफूले प्राप्त गरेको सीपको प्रमाणपत्रको प्रतिलिपी (भएमा)
  • पासपोर्ट साईजको फोटो एक प्रति
प्रक्रिया: 
  • सम्बन्धित वडा कार्यालयबाट बेरोजगार फाराम भरी दर्ता गर्नुपर्ने
  • (माघ र फाल्गुण महिना भित्र)