Flash News
Revenue/ Foreign Aid
बेरोजगार ब्यक्तिको नामावली दर्ता
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी:
रोजगार शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- नागरिकताको प्रतिलिपि
- एकाघरको पारिवारीक विवरण
- अपाङ्गता भएको हकमा अपाङ्गता परिचय पत्र
- बसाई सरेको हकमा बसाइसराइ प्रमाणपत्र
- आफूले प्राप्त गरेको सीपको प्रमाणपत्रको प्रतिलिपी (भएमा)
- पासपोर्ट साईजको फोटो एक प्रति
प्रक्रिया:
- सम्बन्धित वडा कार्यालयबाट बेरोजगार फाराम भरी दर्ता गर्नुपर्ने
- (माघ र फाल्गुण महिना भित्र)