FAQs Complain Problems

रोजगारीमा खटाउने

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
रोजगार शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गरेको प्राथमिकता क्रम अनुसार
प्रक्रिया: 
  • प्राथमिकीकरणमा परेका स्वीकृत लाभग्राहीहरूलाई परिचय पत्र प्रदान गरी स्वीकृत योजनाको कार्यमा खटाउने (न्युनतम १०० दिन)