FAQs Complain Problems

ज्याला भुक्तानी

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
रोजगार शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • सम्बन्धित वडाको कार्य सम्पन्नको सिफारिस
  • लागत अनुमान मूल्यांकन प्रतिवेदन, बिल भरपाई, लाभग्राही परिचय पत्रको प्रतिलिपी
प्रक्रिया: 
  • कागजपत्र जाँच गर्ने
  • प्राविधिक र योजना शाखामा फरफारकका लागि पेश गर्ने ।