FAQs Complain Problems

कृषि अनुदान कार्यक्रम (बीउ बिजन, कृषि सामाग्री)

लाग्ने समय: 
१५ दिन
जिम्मेवार अधिकारी: 
कृषि विकास शाखा/ शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • समूह/ सहकारी/ व्यक्तिगत फर्मको प्रमाणपत्रको प्रतिलिपी, निर्णय प्रतिलिपी
  • कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
  • व्यक्तिगत फर्मको हकमा नागरिकताको प्रमाणपत्र
प्रक्रिया: 

आवश्यक कागजात तोक आदेश गरी कृषि विकास शाखामा पेश गर्ने