FAQs Complain Problems

कृषक समुहलाई बैंक खाता सञ्चालन सम्बन्धि सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
कृषि विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • समुह निवेदन
  • निर्णय प्रतिलिपि
  • सम्बन्धित पदाधिकारीहरुको २/२ प्रति पासपोर्ट साईजको फोटो र नागरिकताको प्रतिलिपि
प्रक्रिया: 
  • निवेदन दर्ता
  • सिफारिस प्रदान