Flash News
Revenue/ Foreign Aid
सामाजिक सुरक्षा भत्ताको लागि निवेदन (दलित बालबालिका)
लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
- निवेदन
 - जन्मदर्ता
 - संरक्षक तथा बच्चाको २/२ प्रति पासपोर्ट साइजको फोटो
 
प्रक्रिया: 
- निवेदन तोक आदेश तथा दर्ता गर्ने
 - MIS प्रणालीमा इन्ट्री गर्ने
 - परिचय पत्र प्रदान गर्ने
 - बैंक खाता खाल्ने सिफारिस गर्ने
 - दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने