FAQs Complain Problems

जन्म दर्ता

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सुचना फाराम
  • बच्चाको बाबुआमाको नागरिकता र विवाह दर्ता दर्ता प्रमाण पत्रको प्रतिलिपी
  • अस्पतालमा जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपी
प्रक्रिया: 
  • घटना घटेको ३५ दिन भित्र
  • आमा बुवा अथवा एकाघरको उमेर पुगेको व्यक्ति
  • कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।